Spread the love

नन्द न्युज डट कम मंसीर ८ ,
कास्की जिल्ला क्षेत्र नम्बर २ (ख ) मा नेपाली काग्रेस पार्टीका लोकप्रिय नेता विन्दु कुमार थापा पुन भारीमतले गण्डकी प्रदेश सभा सदस्यमा विजयी भएका छन् । जनताले मेरो विगतमा गरेका कामको उचित मूल्यांकन गरेको र आगामी दिनमा पनि जनताका पक्षमा निरन्तर काम गर्ने बताएका छन् । साथै मतदाताहरु , कर्मचारीहरु, व्यवसायीहरु, संचारकर्मिहरु र सम्पुर्ण साथ सहयोग गर्ने लाई आभार व्यक्त गरेका छन् । गण्डकी प्रदेशको विकासका लागि आफ्नो पक्ष बाट सधैं उभिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *