Spread the love

नन्द न्युज डट कम मंसीर ८ ,
डडेल्धुरा जिल्ला क्षेत्र नम्बर १ (क ) मा नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता खगराज भट्ट भारीमतले प्रदेश नम्बर ७ प्रदेश सभा सदस्यमा विजयी भएका छन् । विगतमा जनताको पक्षमा गरेको न्यायिक वकालत लाई अहिले जनताले उचित मूल्यांकन गरेका छन् र आगामी दिनमा पनि जनताका पक्षमा निरन्तर काम गर्ने बताएका छन् । साथै मतदाता , कर्मचारीहरु , व्यवसायीहरु , संचारकर्मिहरु र सम्पुर्ण साथ सहयोग गर्ने लाई आभार व्यक्त गरे । प्रदेश नम्बर ७ को विकासका लागि सँधै दृढका साथ उभिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *