Spread the love

नन्द न्युज डट कम मंसिर ९,पोखरा लेडी जेसिजको अध्यक्षमा लक्ष्मी थापा कुँवर निर्वाचित भएकी छन् ।

संस्थाको २९ औं शाखा अधिवेशन तथा २४ औं साधारणसभाले लक्ष्मीलाई अध्यक्षमा पदमा निर्विरोध निर्वाचित गरेको छ ।

लक्ष्मी थापा कुँवरले संस्थामा रहेर वरिष्ठ उपाध्यक्ष सहित विभिन्न पदीय जिम्मेवारी बहन गर्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *