Spread the love

नन्द न्युज डट कम,नवलपरासीमा सम्पन्न भएको मिस्टर एन्ड मिस वल्ड हेरिटेज अन्तरगत मिस्टर हेरिटेज तर्फको उपाधी झापा दमकका प्रबिण पाठकले पाउनु भएको छ ।

अन्तिम चरणमा पुगेका अन्य २८ जनालाई पछि पार्दै पठकले उपाधी जित्नु भएको हो ।

यो जितसगै उहालाई आयोजक पि प्रोडक्सनले आगामी चैत ३ गते भारतको मुम्बईमा आयोजना हुने मिस्टर ईन्डिया २०२३ मा लैजाने भएको छ ।
यस्तै मिस वल्ड हेरिटेजको उपाधी नवलपरासी कि जोस्ना नेपालले पाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *