Spread the love

नन्द न्युज डट कम राम बास्ताेलाको निर्देशन तथा रियल पिक्चर नेपालको निर्माणमा तयार भयको म्युजिक भिडियो  सार्बजनिक भयको छ,सार्बजनिक भिडियोले जातीयता लाई उठाएको छ । उक्त भिडीयो मार्फत् सबै समान हुन् भन्ने सन्देश दिएको छ । गितमा सनम थापा मगर,रुपेश जंग सुनार,उमेश मगर,मनिता हमाल लगाएतका कलाकारहरुको  अभिनय रहेको छ ।

उक्त भिडियोको कथा गोबिन्द मल्लले तयार पारेका हुन,भने भिडियोमा दिपेश के.सी.को छायांकन,बिनिता गुरुङको मेकप,उज्ज्वल ढकालको आर्ट,सविन गायकको पब्लिसीटी डिजाइन रहेको छ साथै उमेश मगरको प्रोड्कसन रहेको छ । भिडियोमा निर्देशक बास्तोला स्वयमले सम्पादन एबम कलर गरेका छन ,गितमा स्वर र म्युजिक पदम बहादुर वस्ताकोटीले दिएका छन । उक्त म्यूजिक भिडियो मा शब्द अबिराज बि.सी ले रचना गरेका हुन् ,भने भिडियो मा अबिराज स्वयमले सहनिर्देशकको काम पनि गरेका छन । भिडियोले दर्शक मन जित्दै गएको छ ।

https://vt.tiktok.com/ZSNBxP5SW/

Leave a Reply

Your email address will not be published. Required fields are marked *