Spread the love

पोखरा मंसिर ११ निश्चल डान्स एकेडेमी पोखराका प्रबन्धक निर्देशक नेत्र बहादुर गुरुङले उत्कृष्ट भिडीयो निर्देशक जलजला राष्ट्रिय अवार्ड जित्नुभएको छ। जलजला राष्ट्रिय अवार्ड जित्नुभएका गुरुङ विगत लामो समय देखि भिडियो निर्देशन कार्यमा रहनुभएको छ । उहाँ निश्चल डान्स एकेडेमी पोखराका प्रबन्धक निर्देशक समेत हुन् ।

डी सिनेमा आर्टकाे आयोजनामा भएको कार्यक्रमा देशभरीबाट कलाकारहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा तिन सय जना सहभागिहरु मध्ये एक सय जना कलाकारहरुले अवार्ड ग्रहण गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व सभामुख वनसरी धर्ती मगर रहनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *