Spread the love

नन्द न्यूज डट कम् लेखराज गिरीको शब्द संगीत र मदन के सी को आवाजमा रहेको लाइदे नैना पाउजु बोलको गीत यही शुक्रबार सवा ४ बजे रिलिज हुँदैछ जसमा मिलन नेपालीको निर्देशन रहेको छ। उक्त भिडियोलाई छायांकन सञ्जय चन्दले गर्नु भएको छ । भने गितमा मिलन नेपाली र पूजा मोक्ताङको अभिनय रहेको छ । भन्दै हामीलाई यस भिडियोका व्यवस्थापक सञ्जोक बस्नेतले जानकारी दिनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *