Spread the love

नन्द न्युज डट कम् म्युजिक भिडियोमा निकै व्यस्त निर्देशक प्रकाश मल्लको, मुखमा रामराम बगलीमा छुरा नामको म्यूजिक भिडियो बजारमा ल्याउने तयारी गर्दै छन् ।

उक्त म्यूजिक भिडियोमा माेडल राजन क्षेत्रीको मोडलिङ रहेको छ । विभिन्न अन्य माेडलको पनि साथ रहेको छ । निर्देशक मल्लले निर्देशन गरेका र अभिनय गरेका म्यूजिक भिडियो दर्शक ले निकै रुचाएका छन् । यो म्यूजिक भिडियोलाई पनि दर्शकहरुले रुचाउनेमा निर्देशक मल्ल ढुक्क रहेका छन् । 

मोडल राजन क्षेत्री पनि एक वर्ष पछि पुन म्यूजिक भिडियोको अभिनयमा फर्किएका छन् । अब आगामीक दिनमा म्युजिक भिडियोमा अभिनय लाई निरन्तरता दिने पक्षमा रहेका छन् ।

चाडै निर्देशक प्रकाश मल्लको युटुब च्यानलमा भिडियो आउने माेडल राजन क्षेत्रीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *