Spread the love

नन्द न्यूज डट कम् सुदुरपश्चिम सम्पर्क एबम् विकास पोखरा कास्की स्वस्तिक रिफरल  ल्याबरोटरी एबम्  प्रा. लि. बीच ल्याब परीक्षण सेवामा सहुलियत प्रदान सम्झौता भएको छ ।

सुदूर पश्चिम बाट स्थाई , अस्थाई रुपमा पोखरा कास्की वा गण्डकी प्रदेशमा बसोबास गर्दै आउनु भएका समाज अन्तर्गतका सदस्य, परिवारजन र उनीहरूका आश्रित परिवार लाई प्रयोगशाला सेवामा बिशेष छुटको व्यवस्था रहेको छ ।

सम्झौता पत्र प्रथम पक्षका तर्फ बाट अमृत भण्डारी प्रबन्ध निर्देशक तथा दोस्रो पक्ष बाट सुदुर पश्चिम सम्पर्क एबम् विकास समाजका अध्यक्ष निरज पन्तले हस्ताक्षर गरेका छन् । 

उक्त सेवाहरु आज मिति २०८१/१०/१७ गते देखि लागू हुने जानकारी समाजका अध्यक्ष निरज पन्तले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *