Month: March 2025

नेपाल पिछडाबर्ग (OBC) महासंघको आन्दोलन २२औं दिनमा, अध्यक्ष ठाकुरले कडा संघर्षको चेतावनी

नन्द न्युज डट कम नेपाल पिछडाबर्ग (OBC) महासंघले आफ्ना विभिन्न पाँचबुँदे माग राख्दै फागुन १९ गतेदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेको आन्दोलन आइतबार २१औं दिनमा प्रवेश गरेको छ। महासंघका नेताहरूले सरकार…