नग्न फोटोसुट : रणवीर सिंहविरुद्ध उजुरी दर्ता
नन्द न्युज सम्वाददाता १२ साउन ,मंगलबार मुम्बईको चेम्बुर पुलिस स्टेशनमा अभिनेता रणवीर सिंहविरुद्ध एफआईआर दर्ता गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सामाजिक सञ्जालमा नग्न तस्बिरहरू पोस्ट गरेकोमा मुद्दा दर्ता…









