लेखनाथ जेसिजकाे अध्यक्षमा चन्द्र प्रकाश ढुंगाना
नन्द न्युज मंसिर २५,लेखनाथ जेसीजको २४ औं अधिवेसन बाट लेखनाथ जेसीज वर्ष २०२३ का लागि अध्यक्ष पदमा सर्वसम्मत रुपमा चन्द्र प्रकाश ढुंगाना निर्वाचित भएका छन् । त्यसै गरी कार्यकारिणी उपाध्यक्ष…
पोखरा जेसिजको अध्यक्षमा गणेश गिरी
नन्द न्युज डट कम मंसिर १०,पोखरा जेसिजको अध्यक्षमा गणेश गिरी निर्वाचित भएका छन् । संस्थाको ४३ औं शाखा अधिवेशन तथा ४८ औं साधारणसभा द्वारा गणेश गिरी अध्यक्षमा पदमा निर्वाचित भएका…
पोखरा लेडिज जेसिजको अध्यक्षमा लक्ष्मी थापा कुवर ( लता ) निर्विरोध निर्वाचित।
नन्द न्युज डट कम मंसिर ९,पोखरा लेडी जेसिजको अध्यक्षमा लक्ष्मी थापा कुँवर निर्वाचित भएकी छन् । संस्थाको २९ औं शाखा अधिवेशन तथा २४ औं साधारणसभाले लक्ष्मीलाई अध्यक्षमा पदमा निर्विरोध निर्वाचित…
डडेल्धुरा जिल्लाका लोकप्रिय नेता खगराज भट्ट भारी मतले विजयी।
नन्द न्युज डट कम मंसीर ८ ,डडेल्धुरा जिल्ला क्षेत्र नम्बर १ (क ) मा नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता खगराज भट्ट भारीमतले प्रदेश नम्बर ७ प्रदेश सभा सदस्यमा विजयी भएका…
कास्की २ (ख) मा नेपाली कांग्रेसका लोकप्रिय नेता विन्दु कुमार थापा भारी मतले विजयी ।
नन्द न्युज डट कम मंसीर ८ ,कास्की जिल्ला क्षेत्र नम्बर २ (ख ) मा नेपाली काग्रेस पार्टीका लोकप्रिय नेता विन्दु कुमार थापा पुन भारीमतले गण्डकी प्रदेश सभा सदस्यमा विजयी भएका…
कास्की २ (ख) मा कांग्रेसका विन्दुकुमार थापाको फराकिलो अग्रता
नन्द न्युज डट कम मंसिर ७,कास्की क्षेत्र नं. २ (ख) का गण्डकी प्रदेशसभा सदस्य पदका नेपाली कांग्रेसका उम्मेद्वार विन्दुकुमार थापाले फराकिलो अग्रता हासिल गरेका छन् । उनले नेकपा एमालेका उम्मेद्वार…
जनताका लोकप्रिय नेता रमेश लेखक भारी मतले विजयी
सम्वादाता नन्द न्युज डट कम मंसीर ७,कञ्चनपुर जिल्ला नेपाली काग्रेस पार्टीका लोकप्रिय नेता रमेश लेखक पुन भारीमतले प्रतिनिधि सभा सदस्य विजयी भएका छन् । जनताले मेरो विगतमा गरेका कामको उचित…
स्याङ्जा जिल्लाका जनता माझ , जनचेतनाको घन्टी बजाउँदै बोध राज र विनोद ।
मंसिर १ नन्द न्युज स्याङ्जा जिल्लामा रहेका समस्याहरु लाई र स्याङ्जा विकासका नीति नियम निर्माणका लागि आफ्नो उमेदवारी रहेको जानकारी गराउँदै । विनोद बिश्वकर्मा राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चिन्हमा मतदान…
नेकपा एमाले पार्टीको चुवानी प्रचारप्रसार कार्यक्रम तिव्र
पोखरा कात्तिक ७ नन्द न्युज,प्रदेश सभा सदस्य प्रत्यासी उम्मेदवार क्षेत्र नं. १ (ख) – बेद ब. गुरूङ (श्याम) र समानुपातीक उमेदवार नन्दकला नेपालीले तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सङ्गै अन्तरक्रिया…
वडा नम्बर १४ को प्रचार प्रसार समिति कार्यालय को उद्दघाटन।
पोखरा कात्तिक ६ नन्द न्युजपोखरा महानगरपालिकाको वडा नम्बर १४ मा एमाले पार्टीले आफ्नो प्रचारप्रसार समितिको कार्यालय स्थापना गरेको छ र प्रदेश सभा सदस्य प्रत्यासी उम्मेदवार क्षेत्र नं. १ (ख) –…